६ बैशाख २०८१, बिहिबार

Tag: मूल मुद्दाहरु

देउवाले भने- मूल मुद्दाहरुमा समान धारणा बनाउन संवाद र सहकार्य आवश्यक छ

चितवन । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मूल मुद्दाहरुमा समान धारणा बनाउन संवाद सहकार्य आवश्यक रहेको बताएका छन् । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उनले दलहरुबीच नीतिगत विषयमा भएका बिमतिहरुलाई संविधानमार्फत निर्धारण गरेका विधिबाट