८ बैशाख २०८१, शनिबार

Tag: मूल प्रवाह

मूल प्रवाहमा फर्कन अध्यक्ष ओलीको आग्रह

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मूल प्रवाहमा फर्कन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।पार्टीको स्थायी कमिटीको मङ्गलबारको बैठकका बारेमा आज ललितपुरस्थित च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले उक्त आह्वान गर्नुभएको हो । पार्टी एकताबद्ध भएर