४ बैशाख २०८१, मंगलबार

Tag: मूर्ति फिर्ता

चोरी भएर अमेरिका पुगेको प्रस्तरको तारा/पार्वतीको प्राचीन मूर्ति फिर्ता

काठमाडौँ । नेपालबाट हराएर अमेरिका पुगेको पुरातात्विक महत्वको प्रस्तरको तारा/पार्वतीको प्राचीन मूर्ति फिर्ता गरिएको छ । पुरातत्व विभागले आज आयोजना गरेको कार्यक्रममा ती मूर्ति सार्वजनिक गरिएको छ । फिर्ता भएको मूर्तिको तौल ८३ किलोग्राम छ । समभङ्ग मुद्रामा उभिएको कला