१३ बैशाख २०८१, बिहिबार

Tag: मूर्ति चोरी

नौवटा ताला फोडेर बालकुमारी मन्दिरको मूर्ति चोरी

काठमाडौं । सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट मूर्ति चोरी भएको छ । प्रहरीका अनुसार पित्तलबाट बनाइएको दुई फिट अग्लो र डेढ फिट चौडाइको पुरानो मूर्ति चोरी भएको हो । प्रहरीका अनुसार मन्दिरका पुजारी आज बिहान नित्य पूजा गर्न जाँदा मूर्ति नदेखेपछि स्थानीय