१३ बैशाख २०८१, बिहिबार

Tag: मूख्य एजेण्डा

जसपाको घोषणापत्र : प्रत्यक्ष निर्वाचित राष्ट्रपति मूख्य एजेण्डा (पूर्णपाठसहित)

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले आज पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । जसपाले सार्वजनिक गरेको घोषणापत्रमा राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्ने मूख्य एजेण्डा अघि सारेको छ । आज शनिबार काठमाडौँको नयाँवानेश्वरस्थित एभरेष्ट होटेलमा अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुले प्रतिबद्धतापत्र