७ बैशाख २०८१, शुक्रबार

Tag: मुस्ताङ प्रदेशसभा (१)

मुस्ताङ प्रदेशसभा (१) मा कांग्रेसकै नम्डु गुरुङ विजयी

गण्डकी । मुस्ताङको प्रदेशसभा (१) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी भएका छन् । गुरुङ नेकपा (एमाले)का इन्द्रधारा विष्टलाई दुई सय ५५ मतान्तरले पराजित गर्दै विजयी बनेका हुन् । गुरुङले एक हजार ४८ मत पाउँदा निकटतम प्रतिस्पर्धी विष्टले