७ बैशाख २०८१, शुक्रबार

Tag: मुस्ताङ जिल्ला

प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा बढ्यो दर्शनार्थीको चहलपहल

गण्डकी । कोरोना कहरका कारण लामो समयदेखि सुस्ताएको हिमाल पारीको जिल्ला मुस्ताङमा रहेको मुक्तिनाथमा दर्शनार्थीको चहलपहल ह्वात्तै बढेको छ । कोरोनाका कारण दुई वर्षयता घरमा नै थुनिएर बस्न बाध्य सर्वसाधारण कोरोनाको कहर घट्दै गएसँगै घुम्न एवम् दर्शन गर्न निस्कने क्रमसँगै