७ बैशाख २०८१, शुक्रबार

Tag: मुस्ताङको मुहार

मनमोहक भू-दृश्यले फेरिँदै हिमालपारिको जिल्ला मुस्ताङको मुहार

जोमसोम, मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङबाट देखिने मनमोहक भू–परिदृश्यले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गर्दछन् । मुस्ताङको अनौठो भूगोल नै यहाँका बासिन्दाका लागि आम्दानीको अमूल्य स्रोत बनेको छ । धवलागिरि र नीलगिरि हिमाल पार गरेर आउनुपर्ने भएकाले