८ बैशाख २०८१, शनिबार

Tag: मुसहर बस्ती

चिसोले मुसहर बस्तीको जनजीवन कष्टकर

मध्यविन्दु, नवलपरासी । चिसो बढ्दै जाँदा नवलपरासी(बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–२ मुसहर बस्तीको जनजीवन कष्टकर बन्दै गएको छ । मुसहर बस्तीमा करिब एक सय १३ घरधुरी बसोबास गर्छन् । उनीहरु दैनिक ज्याला मजदुरीबाट गुजारा गर्ने जनाइएको छ । स्थानीय शान्ति मुसहरले