१२ बैशाख २०८१, बुधबार

Tag: मुल्यवृद्धि

देशमा केहि नगरी मुल्यवृद्धि गर्ने बाध्यता मात्र समाधान हो त ?

पेट्रोलियम पदार्थको मुल्यवृद्धि गर्नु कति जायज कति नाजायज भन्ने कुरा वर्तमान अवस्थालाई नियालेर हेर्नु पर्छ । गरिबीको रेखामुनि रहेका कमजोर व्यक्तिलाई सवैभन्दा ठूलो मार पर्ने देखिन्छ । एकातिर सरकार धान्न कर र मुल्यवृद्धि जस्ता काम गर्न पर्ने वाध्यात्मक परिस्थिति खडा