८ बैशाख २०८१, शनिबार

Tag: मुलुक पुन: सत्ता केन्द्रित

राप्रपाले भन्यो – मुलुक पुन: सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलियो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजनीतिक समीकरणमा आएको फेरबदलले मुलुक पुन: सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलिएको बताएको छ । राप्रपाले राष्ट्रपति निर्वाचनमा पछिल्लो विकसित घटनाक्रमको समीक्षा गर्दै पार्टी सरकारबाट फिर्ता हुने निर्णय गरेको छ । आज शनिबार बसेको केन्द्रीय