१२ बैशाख २०८१, बुधबार

Tag: मुलुकलाई निर्वाचनमय

मुलुकलाई निर्वाचनमय बनाउन राससको भूमिका अद्धितीय रहेको छ : प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मुलुकलाई निर्वाचनमय बनाउन राष्ट्रिय समाचार समिति (रासस) को भूमिका अद्धितीय रहेको बताएका छन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका सन्दर्भमा गरिएका क्रियाकलापबारे राससको प्रतिवेदन आज आयोगको कार्यालयमा बुझ्दै