१२ बैशाख २०८१, बुधबार

Tag: मुलुकको सीमा सुरक्षा

आदिवासी जनजातिले मुलुकको सीमा सुरक्षा गरेका छन् : गृहमन्त्री खाँड

बेनी । गृहमन्त्री बालकृष्ण खाँडले आदिवासी जनजातिहरुले मुलुकमा सीमा सुरक्षाको काम गरेको बताएका छन् । म्याग्दी सदरमुकाम बेनीमा आज नेपाल छन्त्याल सङ्घको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै गृहमन्त्री खाँणले तराईदेखि हिमालसम्मको सिमानामा आदिवासी जनजातिले मुलुकको सीमा सुरक्षाका रूपमा भूमिका खेलेको