११ बैशाख २०८१, मंगलबार

Tag: मुलुकको विकास

उद्यमी र किसान नै मुलुकको आर्थिक विकासको मेरुदण्ड हुन् : राष्ट्रपति भण्डारी

रुपन्देही । राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च मनोबल भएका उद्यमी र किसानहरू नै मुलुकको आर्थिक विकासको मेरुदण्ड भएको हुनाले यसतर्फ राज्यका निकायहरूको ध्यान जानुपर्नेमा जोड दिएकी छन् । आजदेखि बुटवलमा सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै उनले राज्यको ढुकुटीमा आफ्नो