१३ बैशाख २०८१, बिहिबार

Tag: मुलुकको लागि घाँडो भयो

माधव नेपाल भन्छन् – राष्ट्रिय स्वतन्त्र पार्टी मुलुकको लागि घाँडो भयो

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी मुलुकका लागि घाँडो भएको टिप्पणी गरेका छन् । पार्टी निकट भातृ संगठन अनेरास्ववियूको स्थायी कमिटीको दोस्रो बैठकको आज आइतबार उद्घाटन गर्दै अध्यक्ष नेपालले रास्वपाभित्र पनि के-के न गरौंला