१३ बैशाख २०८१, बिहिबार

Tag: मुलुकको नेतृत्व

विश्वप्रकाश भन्छन्- झापा १ ले मुलुकको नेतृत्व गर्छ

बनियानी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नं १ ले मुलुकको नेतृत्व गर्ने बताएका छन् । झापा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका उनले चुनावी अभियानका क्रममा मेचीनगर–६ नवप्रवेशी कार्यकर्तालाई स्वागत गर्दै त्यस्तो बताएका हुन्