४ बैशाख २०८१, मंगलबार

Tag: मुन्द्रेको कमेडी क्लव

राजेशसँग दीपाको विवादपछि मुन्द्रेको कमेडी क्लवमा दीपाको ठाउँमा नयाँ अध्यक्ष आउने

काठमाडौँ, असोज १८ । मुन्द्रेको कमेडी क्लवमा शोमा अध्यक्षता ग्रहण गर्न दीपाश्री निरौलाको ठाउँमा नयाँ कलाकार आउने संकेत बुझिएको छ । राजेश हमाल महानायक स्विकार्न नसकिने भन्ने अभिव्यक्ति दिएर राजेश हमालसँग शेखी गर्दा दीपाको चन्द्रमा देब्रे हुँदै गएको छ भने