१३ बैशाख २०८१, बिहिबार

Tag: मुद्दा फछ्र्योट

६३ प्रतिशत मुद्दा फछ्र्योट

चितवन । जिल्ला अदालत चितवनले गत आर्थिक वर्षमा ६३ दशमलव ५५ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । तीन हजार ८३० मुद्दामध्ये उक्त अवधिमा दुई हजार ४३४ फछ्र्योट भएका छन् । अदालतका तहशिलदार पुरुषोत्तम पौडेलका अनुसार गत वर्ष नयाँ दर्ता भएका