४ बैशाख २०८१, मंगलबार

Tag: मुद्दाको सुनुवाइ

संवैधानिक निकायका पदाधिकारीविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौँ । संवैधानिक निकायका पदाधिकारीविरुद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ । तत्कालिन केपी ओली सरकारको पालामा नियुक्त ५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दामाथिको सुनुवाइ फेरि स्थगित भएको हो । अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध परेको रिटमा बुधबारदेखि हुने भनिएको सुनुवाइ स्थगित