४ बैशाख २०८१, मंगलबार

Tag: मुग्लिङ–पोखरा सडकखण्ड

पृथ्वी राजमार्ग सडक विस्तार : तनहुँ खण्डमा ७ हजार रुख काटिने

दमौली । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड विस्तारका क्रममा तनहुँमा करिब ७ हजार रुख काटिने भएको छ । मुग्लिङ–पोखरा सडकखण्ड चार लेन विस्तारका क्रममा तनहुँ खण्डका ६ हजार सात सय ५० रुख काटिने भएको हो । तनहुँ खण्डमा रुख काट्नलाई