६ बैशाख २०८१, बिहिबार

Tag: मुगु हिमपहिरो

मुगु हिमपहिरो (अपडेट) : घटनास्थलसम्म उद्धार टोली पुग्न सकेन

मुगु । हिमपहिरामा परी बेपत्ता भएको घटना हप्ता दिन भइसक्दा पनि सुरक्षाकर्मीसहितको टोली घटनास्थलसम्म पुग्न सकिरहेको छैन । हिमाल तथा पाटनमा १० फिटभन्दा बाक्लो हिउँ जमेको र लगातार मौसममा खराबी आइरहेकाले घटनास्थलसम्म पुग्ने बाटो पहिल्याउन कठिनाइ हुँदा उद्धारमा गएको टोली