१२ बैशाख २०८१, बुधबार

Tag: मुगुको व्यथा

मुगुको व्यथा : पुस्तौँदेखि दियालोकै भरमा रात कटाउन बाध्य

मुगु । छायाँनाथ रारा नगरपालिका–१२ सोभागाउँका राममाया बुढाको पाँच जनाको परिवार पुस्तौँदेखि दियालोकै भरमा छ । गाउँमा बिजुली नपुग्दा उनी अझै पनि सल्ले झर्रोको भरमा रात कटाउन बाध्य छन् । उहाँका छिमेकी कुम्मलाल बुढाको छ परिवारको व्यथा पनि उस्तै छ । “मेरो