१२ बैशाख २०८१, बुधबार

Tag: मुगु

मुगुको छायाँनाथ रारा नगरपालिकाको शिक्षक खाजा भत्ता कार्यक्रम

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाले शिक्षकलाई दैनिक खाजा भत्ता दिने भएको छ । नवौं नगरसभाले पारित गरेको नीति तथा कार्यक्रममा नगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयका शिक्षकलाई दैनिक खाजा भत्ता दिने उल्लेख छ । नगरपालिकाका प्रमुख हरिजङग शाहीले शैक्षिक गुणस्तर बढाउनका