१२ बैशाख २०८१, बुधबार

Tag: मुख्य प्राथमिकता

सरकारको मुख्य प्राथमिकता निर्वाचन : पर्यटनमन्त्री ढकाल

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले निर्वाचनलाई मुख्य फोकस दिएर अघि बढिरहेको बताउनुभएको छ । संस्कृति मन्त्रालयअन्तर्गत नेपाल निजामती कर्मचारी सङ्गठनका प्रतिनिधिसँग आज भएको छलफलमा उहाँले आगामी वैशाख १७ र