७ बैशाख २०८१, शुक्रबार

Tag: मुख्य नेताहरु

योगेशको खुलासा : एमाले एकताको समस्याको मुल जड मुख्य नेताहरु ओली, नेपाल र खनाल

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका नेता योगेश भट्टराईले एमाले एकतामा समस्याको मूल जड पत्ता लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आज बुधबार बिहान लेख्दै भट्टराईले पार्टी एकताको समस्याको मुल जड मुख्य नेताहरु केपी शर्मा ओली, झलनाथ खनाल र माधव