१३ बैशाख २०८१, बिहिबार

Tag: मुख्य निर्वाचन अधिकृत नियुक्त

वैशाख १० उपनिर्वाचन : आयोगद्वारा मुख्य निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्ति गरेको छ । यही चैत १८ गतेदेखि लागू हुने गरी उनीहरुलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको हो । न्याय परिषद्को परामर्शमा चितवन क्षेत्र