१२ बैशाख २०८१, बुधबार

Tag: मुख्यमन्त्री शाही

कर्णालीका उद्योगमन्त्रीको कार्यकाल सकिपछि जिम्मेवारी मुख्यमन्त्री शाहीलाई

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामा (कार्चेन)को पदावधि सोमबारदेखि सकिएसँगै रिक्त रहेको उद्योग मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहीले सम्हालेका हुन् ।