११ बैशाख २०८१, मंगलबार

Tag: मुख्यमन्त्री राउत

सिके राउतको जनमत पार्टीले माग्यो मुख्यमन्त्री राउतको राजीनामा

काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेको छ । कर्मचारीलाई मात्र दोष दिएर मुख्यमन्त्री राउत जोगिन खोजेको आरोप जनमत पार्टीले राजीनामा माग गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साइकल खरिदमा भ्रष्टाचार