६ बैशाख २०८१, बिहिबार

Tag: मुख्यमन्त्री बनिन् अष्टलक्ष्मी शाक्य

नेपालको पहिलो महिला मुख्यमन्त्री बनिन् अष्टलक्ष्मी शाक्य

हेटौंडा । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बनेकी छन् । हिजो बुधबार राती उनी वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी हुन् । संविधानको धारा १६८(१) अनुसार प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई बहुमतको आधारमा मुख्यमन्त्रीमा