११ बैशाख २०८१, मंगलबार

Tag: मुख्यमन्त्री पद

कोशी प्रदेशमा मुख्यमन्त्री पदका लागि कार्की र आङ्बोद्वारा दाबी पेश

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्रीका लागि दुई प्रदेशसभा सदस्यले हस्ताक्षरसहित आज दाबी पेश गरेका छन् । नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले आ–आफ्नै दाबीसहित मुख्यमन्त्रीका लागि दाबी पेश गरेको कोशी प्रदेश प्रमुख