७ बैशाख २०८१, शुक्रबार

Tag: मुख्यमन्त्री जमकट्टेल

बागमती प्रदेश : मुख्यमन्त्री जमकट्टेलले पाए विश्वासको मत

मकवानपुर । बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । कूल एक सय १० सदस्यीय प्रदेशसभामा विश्वासको मतको प्रस्तावको पक्षमा उहाँले एक सय पाँच मत प्राप्त गरेका हुन् । विश्वासको मतको पक्षमा नेपाली कांग्रेसले समेत मतदान गरेको