८ बैशाख २०८१, शनिबार

Tag: मुख्यमन्त्रीमा दावी

प्रदेश १ मा प्रदेश प्रमुखद्धारा मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान

काठमाडौँ । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री पदमा दावी पेश गर्न आह्वान गरेका छन् । प्रदेश १ मा भीम आचार्यले मुख्यमन्त्री पदवाट दिएको राजीनामा स्वीकृत गरेलगत्तै प्रदेश प्रमुख प्यासीले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्