१३ बैशाख २०८१, बिहिबार

Tag: मुख्यमन्त्रीको पद

सुदूरपश्चिममा माओवादीका मुख्यमन्त्रीको पद जोगिएपछि भिम रावल प्रशन्न !

काठमाडौँ । नेकपा एमालेले कारबाही गरेका नेता भिम रावलले सुदूरपश्चिममा माओवादी केन्द्रका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएर पद जोगाएपछि बधाई दिएका छन् । सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले सुदूरपश्चिम प्रदेशसभामा विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते उठेपछि जेठ