१३ बैशाख २०८१, बिहिबार

Tag: मुख्यमन्त्रीको दावी

गण्डकी प्रदेश प्रमुख पौडेलद्वारा मुख्यमन्त्रीको दावी गर्न आह्वान

पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री नियुक्तिका लागि दावी गर्न प्रदेशसभाका सदस्यलाई आह्वान गरेकी छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम गत वैशाख २९ गते गण्डकी प्रदेशमा मुख्यमन्त्रीमा नियुक्त पृथ्वीसुब्बा गुरुङले संविधानको धारा १६८ को