८ बैशाख २०८१, शनिबार

Tag: मुख्यमन्त्रीको छिनोफानो

गण्डकी प्रदेश प्रमुख पौडेलले नयाँ मुख्यमन्त्रीको छिनोफानो भोलि गर्ने

पोखरा । गण्डकी प्रदेशकी प्रमुख सीताकुमारी पौडेलले नयाँ मुख्यमन्त्रीको छिनोफानो भोलि गर्ने भएकी छन् । प्रदेश प्रमुख पौडेलले नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठन गर्न मुख्यमन्त्री नियुक्तिका लागि दावी गर्न प्रदेशसभाका सदस्यलाई आह्वान गरेपछि विपक्षी