८ बैशाख २०८१, शनिबार

Tag: मुखियापट्टी मुसहरनिया गाउँपालिका

धनुषामा जमेको पानीमा डुबेर ५ जना बालिकाको मृत्यु

जनकपुर । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका-६ मा जमेको पानीमा डुबेर ५ बालिकाको मृत्यु भएको छ । दिउँसो १२ः०० बजेको समयमा घर नजिकै बाख्रा चराउन गएका बालिकाहरु जमेको पानीमा नुहाउने क्रममा डुबेर ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको