७ बैशाख २०८१, शुक्रबार

Tag: मुखाम्मेदकल्यी अब्यल्गाजीभ

पूर्व प्रधानमन्त्री पक्राउ

विश्केक । किर्गिजस्तानका पूर्वप्रधानमन्त्री मुखाम्मेदकल्यी अब्यल्गाजीभलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । भ्रष्टाचारसम्बन्धी अभियोगमा छानबिनका लागि उहाँलाई पक्राउ गरिएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । उहाँले भ्रष्टाचार गरेका केही प्रमाणहरु भेटिएको र अनुसन्धानको सिलसिला चलिरहेकाले थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको