११ बैशाख २०८१, मंगलबार

Tag: मुक्त कमलरी दिवस

विरोध गर्दै मनाइयो नवौँ मुक्त कमलरी दिवस

देउखुरी । सरकारले २०७० साल असार १३ गतेका दिन नेपाललाई कमलरी मुक्त घोषणा गरेको थियो । सोही दिनको अवसर पारेर मुक्त कमलरीले यस दिनलाई उत्सवका रुपमा मनाउँदै आएका थिए । तर नवौँ मुक्त कमलरी दिवस दाङमा विरोधका रुपमा मनाइएको छ