७ बैशाख २०८१, शुक्रबार

Tag: मुकेश मुखिया

धनुषामा गोली चल्यो, एक युवक गम्भीर घाइते

जनकपुरधाम । धनुषामा गोली चल्दा एक युवक गम्भीर घाइते भएका छन् । जनकपुरधाम उपमहानगरपालिका-१९ मा शनिबार राति गोली प्रहारबाट स्थानीय १८ वर्षीय मुकेश मुखिया घाइते भएका हुन् । प्रहरीका अनुसार किराना पसलमा बसेर ६/७ जनाको समूह कुराकानी गरिरहँदा एक्कासि उनीमाथि