८ बैशाख २०८१, शनिबार

Tag: मुकुन्द न्यौपाने

एकीकृत समाजवादीले मुकुन्द न्यौपानेलाई सोध्यो सात दिने स्पष्टीकरण

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले नेता मुकुन्द न्यौपानेलाई सात दिने स्पष्टीकरण सोधेको छ । आज मंगलबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले न्यौपानेलाई सात दिने स्पष्टीकरण सोधेको हो । न्यौपानेले विगत केही समयदेखि लगातार कार्यकर्ता भड्काउने गरी सामाजिक संजालमा