७ बैशाख २०८१, शुक्रबार

Tag: मुकुन्देले गरे इन्गेजमेन्ट

रत्नपार्कको रुखमा चढेर भाषण गरी चर्चामा आएका मुकुन्देले गरे इन्गेजमेन्ट

काठमाडौं । कुनै समय रत्नपार्कको पिपलको रुखमा चढेर भाषण गरेर चर्चामा आएका मुकुन्द ल्याण्डका अभियान्ता मुकुन्द घिमिरे उर्फ ‘मुकुन्दे’ ले इन्गेजमेन्ट गरेका छन् । आफुलाई दार्शनिक दावी गर्दै बिभिन्न राजनीतिक घटना क्रमलाई आधार बनाएर भविष्यवाणी गरेर सामाजिक सञ्जालमा चर्चित रहेका