७ बैशाख २०८१, शुक्रबार

Tag: मुकुन्दलाल चौधरी

दाङमा बन्चरो प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या

देउखुरी । दाङ जिल्लाको घोराहीमा बञ्चरो प्रहार गरी श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका-३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६ वर्षीया स्यानाकुमारी चौधरीको हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मुकुन्दप्रसाद रिजालले