८ बैशाख २०८१, शनिबार

Tag: मीना उप्रेती

उपमेयर उप्रेती चढ्ने गाडीले ठक्कर दिँदा राजवंशीको मृत्यु

झापा । झापा मेचीनगर नगरपालिकाकी उपमेयर मीना उप्रेती चढ्ने गरेको सरकारी गाडीको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बा १ झ १७२ नम्बरको स्कारपियोले मे ९ प ७९२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मेचीनगर ७