८ बैशाख २०८१, शनिबार

Tag: मीठो

चाख्ने होइन, अचार ?

इलाम । जाडोमा खानामा पिरोपिरो अचार कति मीठो हुन्छ है । सब्जी, दाल अनि अचारका साथै, अलिलि अकबरे टोक्दै खाना खानुको मजै बेग्लै हुन्छ नि । अनि भनिन्छ नि, थोरै भए पनि अचारले खानालाई स्वादिष्ट बनाउँछ । अचारजस्तो, खाना त्यस्तै