७ बैशाख २०८१, शुक्रबार

Tag: मिस नेपाल अर्थ

नम्रता श्रेष्ठ बनिन् ‘मिस नेपाल २०२०’

काठमाडौँ । ‘मिस नेपाल २०२०’ को उपाधि काठमाडौँकी २३ वर्षीया नम्रता श्रेष्ठले जितेकी छन् । हिडेन ट्रेजरले आज शनिबार राति होटल पार्क भिलेजमा आयोजना गरेको ग्राण्ड फिनालेमा २० प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘मिस नेपाल वर्ल्ड २०२०’ को उपाधि जितेकी हुन्