६ बैशाख २०८१, बिहिबार

Tag: मिलीजुली सरकार

मिलीजुली सरकार बनाउनुपर्ने अवस्था आयो : अध्यक्ष ओली

सुरुङ्गा, झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अब मुलुकमा मिलीजुली सरकार निर्माण गर्नुपर्ने अवस्था आएको बताएका छन् । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ओलीले झापाको दमकस्थित निर्वाचन आयोगमा प्रमाणपत्र ग्रहण गर्दै सो धारणा राखेका