१२ बैशाख २०८१, बुधबार

Tag: मिलिनियम च्यालेन्ज कर्पोरेसन

प्रधानमन्त्री सभामुखप्रति रिसले आगो, एमसीसी संसदमा पेश नगरेकोमा पोखे असन्तुष्टि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सभामुख अग्नि सापकोटाप्रति रिसले आगो भएका छन् । नयाँ वर्ष २०७८ सालको अवसरमा आज प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट देशबासीलाई सम्बोधन गर्दै उनले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा निर्णयार्थ पेश नगरिएको भन्दै सभामुख सापकोटाप्रति असन्तुष्टि जनाएका