६ बैशाख २०८१, बिहिबार

Tag: मिर्गौलापीडित

मिर्गौला पीडितको याचना : म बाँच्न चाहन्छु, सहयोग गरिदिनुहोस्

दमौली, २ भदौ । तनहुँको व्यास नगरपालिका–१४ कुलुङ निवासी २६ वर्षीय सन्तोष रानामगरको दुवै मिर्गौलाले काम गर्दैन । गत वर्षदेखि दुवै मिर्गौलाले काम गर्न छाडेपछि उहाँले पोखरास्थित फिस्टेल हस्पिटलमा डायलासिस गर्दै आउनुभएको छ । मिर्गौला प्रत्यारोपणका लागि करिब रु २०