१२ बैशाख २०८१, बुधबार

Tag: मिमी चक्रवर्ती

अभिनेत्री चक्रवर्ती कोरोना संक्रमित

एजेन्सी । टीएमसी सांसद तथा अभिनेत्री मिमी चक्रवर्ती कोरोना संक्रमित भएकी छन् । सामाजिक सञ्जालमार्फत अभिनेत्री चक्रवर्तीले आफु कारोना संक्रमित भएको सार्वजनिक गरेकी हुन् । “म निकै सावधानी अपनाइरहेकी थिए । तर पनि कोरोना संक्रमित भएकी छु। पछिल्लो केही दिनयता