८ बैशाख २०८१, शनिबार

Tag: मिनी ग्रेटवाल

तनहुँको बन्दीपुरमा निर्माण हुँदै ‘मिनी ग्रेटवाल’

तनहुँ । तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट सुरु भई मुकुन्देश्वरीदेखि भञ्ज्याङ चौतारी बाघस्थलसम्मको ‘मिनी ग्रेटवाल’ निर्माण कार्य सम्पन्न भएको छ । चीनको जस्तै झझल्को दिने गरी निर्माण गरिएको मिनी ग्रेटवाल निर्माण कार्यमा हालसम्म रु ७४ लाख खर्च भइसकेको